धौलागिरी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौँ। धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश नदिने भएको छ। 

यस लघुवित्तको मंसिर २९ गते बसेको सञ्चालक समितिको २५ औँ बैठकले लाभांश नदिने निर्णय गरेको हो। लघुवित्तले आर्थिक वर्ष २०८१/८१ को लेखा परिक्षण प्रतिवेदन सहित वित्तीय विवरण स्विकृतिका लागि नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तिय संस्था सुपरिवेक्षण विभागमा पेश गर्ने जानकारी दिएको छ।  

प्रतिक्रिया