काठमाडौँ। काठमाडौँ महानगरपालिका–२८, कमलादीमा सञ्चालनमा रहेको एनआईसी एसिया बैंक लिमिटेडको कमलादी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ।
यही चैत १० देखि सोही स्थानबाट करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ। नयाँ भवनमा स्थानान्तरण भएसँगै उक्त शाखाको सम्पूर्ण बैंकिङ्ग कारोबार आइतबार (चैत १०) बाटै सञ्चालनमा आएको छ।
12 Chaitra 2081, Mangalbar 12:42 मा प्रकाशित
324
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar