काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुनर्वास शाखा कार्यालय स्थानान्तरण हुने भएको छ।
अगामी साउन १ गतेबाट कञ्नपुर जिल्लाको साबिक पुनर्वास नगरपालिका वडा नं. ६ मा रहेको शाखा कार्यालय पुनर्वास शाखा पुनर्वास नगरपालिका वडा नं. ३ कञ्चनपुरमा स्थानान्तरण हुने भएको कम्पनीले जनाएको छ।
25 Asar 2082, Budhbar 10:01 मा प्रकाशित
163