काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एकैसाथ २ वटा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ।
अगामी असार १ गतेबाट साबिक नवलपरासी जिल्लाको परासी स्थित रामग्राम नगरपालिका वडा नं. ५ मा रहेको शाखा कार्यालय परासी शाखा रामग्रम नगरपालिका वडा नं. ३ मा स्थानान्तरण हुने भएको छ।
यसका साथै साबिक ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. १० चापागाउँ स्थित रहेको उक्त शाखा ललितपुर महानगरपालिका वडा नं. १४ चापागाउँ दोबाटोमा स्थानान्तरण हुने कम्पनीले जनाएको छ।
23 Jestha 2082, Shukrabar 01:47 मा प्रकाशित
473
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar