युरो र पाउन्डमा वृद्धि भए पनि, अमेरिकी डलर उच्च स्थानमा स्थिर

foreign exchange

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम रहेको छ। 

खुला बजार विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिद दर १४०.८२ र बिक्री दर १४१.४२, युरोपियन युरो १ को खरिद दर १६५.०३ र बिक्री दर १६५.७३, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १९०.४७ र बिक्री दर १९१.२८, स्विस फ्र्याङ्क १ को खरिद दर १७६.०३ र बिक्री दर १७६.७८ रहेको छ । 

त्यस्तै अष्ट्रेलियन डलर १ को खरिद दर ९२.३२ र बिक्री दर ९२.७१, क्यानेडियन डलर १ को खरिद दर १०२.४८ र बिक्री दर १०२.९२, सिंगापुर डलर १ को खरिद दर १०९.७२ र बिक्री दर ११०.१९, जापानी येन १० को खरिद दर ९.५७ र बिक्री दर ९.६१, चिनियाँ युआन १ को खरिद दर १९.७४ र बिक्री दर १९.८२, साउदी रियाल १ को खरिद दर ३७.५३ र बिक्री दर ३७.६९, कतारी रियाल १ को खरिद दर ३८.६३ र बिक्री दर ३८.८०, थाई भाट १ को खरिद दर ४.३६ र बिक्री दर ४.३८, युएई दिराम १ को खरिद दर ३८.३४ र बिक्री दर ३८.५० रहेको छ । 

त्यस्तै मलेसियन रिंगिट १ को खरिद दर ३३.३३ र बिक्री दर ३३.४७, दक्षिण कोरियाली वन १०० को खरिद दर १०.११ र बिक्री दर १०.१५, स्विडिस क्रोनर १ को खरिद दर १४.९८ र बिक्री दर १५.०५, डेनिस क्रोनर १ को खरिद दर २२.११ र बिक्री दर २२.२०, हङकङ डलर १ को खरिद दर १८.०६ र बिक्री दर १८.१४, कुवेती दिनार १ को खरिद दर ४६०.८३ र बिक्री दर ४६२.७९, बहराइन दिनार १ को खरिद दर ३७३.५३ र बिक्री दर ३७५.१२, र ओमानी रियाल १ को खरिद दर ३६५.७८ र बिक्री दर ३६७.३४ तोकिएको छ। 

नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।


प्रतिक्रिया