विन नेपाल लघुवित्तको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौँ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडालाई नियुक्त गरिएको छ। 

कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो।

प्रतिक्रिया