काठमाडौँ। चैत २४ गते अर्थात् रामनवमीको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने भएको छ।
भोलि अर्थात आइतबार सार्वजनिक बिदाको दिन पनि ग्लोबल आइएमई बैङ्कले बैकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।
ग्लोबल आइएमई बैंकले चैत २४ गते रामनवमीको दिनमा पनि सेवा दिने गरी खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ। बैंकले बिदाको समयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने जनाएको छ।
बैंकको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका शाखा कार्यालयहरू खुल्ला रहने जनाएको छ।
23 Chaitra 2081, Shanibar 07:05 मा प्रकाशित
294