अमेरिकी डलर स्थिर: जान्नुहोस अन्य विदेशी मुद्राको विनिमय दर

foreign exchange

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज आइतबार, असार ८ गतेका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।  जसअनुसार विभिन्न प्रमुख मुद्राहरुको खरिद तथा बिक्रीदर निम्न छन् भारतीय रुपैयाँ (INR, १०० एकाई): खरिद रु १६० रुपैयाँ र बिक्री रु १६० रुपैयाँ १५ पैसा ।

त्यसैगरी, अमेरिकी डलर खरिददर रु १३८.२४ र बिक्री रु १३८.८४, यूरो खरिददर रु १५९.२० र बिक्री रु १५९.८९, युके पौण्ड स्टर्लिङ खरिददर रु १८६.५१ र बिक्री रु १८७.३२, स्विस फ्र्याङ्क खरिददर रु १६९.०७ र बिक्री रु १६९.८०, अस्ट्रेलियन डलर खरिददर रु ८९.६४ र बिक्री रु ९०.०३, क्यानेडियन डलर खरिददर रु १००.८६  र बिक्री रु १०१.३०, सिङ्गापुर डलर खरिददर रु १०७.५८ र बिक्री रु १०८.०५ को दरमा कारोबार भइरहेको छ । 

त्यसैगरी, जापानी येन खरिददर रु ९.५० र बिक्री रु ९.५४, चिनियाँ युआन खरिददर रु १९.२५ र बिक्री रु १९.३४, साउदी रियाल खरिददर रु ३६.८४ र बिक्री रु ३७.००, कतारी रियाल खरिददर रु ३७.९२ र बिक्री रु ३८.०९, थाइ भाट खरिददर रु ४.२२ र बिक्री रु ४.२४, यूएई दिराम खरिददर रु ३७.६४ र बिक्री रु ३७.८१, मलेसियन रिङ्गेट खरिददर रु ३२.५१ र बिक्री रु ३२.६५, र दक्षिण कोरियन वन खरिददर रु १०.१०र बिक्री रु १०.१५ को दरमा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया