बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ।  बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा महसुस गरिएको थियो।

प्रतिक्रिया