महालक्ष्मी विकास बैंकको पोखरा शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण भएको छ। बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ६ हल्लनचोक स्थित रहेको शाखा कार्यालय आज अर्थात साउन ११ गते आइतबार स्थानान्तरण गरेको गरेको छ। 

बैंकको उक्त शाखा कार्यालय पोखरा महानगरपालिका वडा नं.६ स्थिति २०० मिटर दक्षिणतर्फ सेन्टर पोइन्ट लेकसाइड पोखरा स्थित अंशुभरा कम्प्लेक्समा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालनमा आएको बैंकले जनाएको छ। 


प्रतिक्रिया