काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का विदेशी मुद्राको विनिमय दर तोकेको छ। भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा तोकिएको छ।
अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ८४ पैसा र बिक्री दर १३७ रूपैयाँ ४४ पैसा रहेको छ।
बुधबार अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ९२ पैसा र बिक्री दर १३७ रूपैयाँ ५२ पैसा रहेको थियो। युरोपियन युरो एकको खरिद दर १४७ रूपैयाँ ६८ पैसा र बिक्री दर १४८ रूपैयाँ ३३ पैसा रहेको छ। हिजोको तुलनामा आज युरो पनि घटेको छ। बुधबार युरो एकको खरिद दर १४८ रूपैयाँ १६ पैसा र बिक्री दर १४८ रूपैयाँ ८१ पैसा रहेको छ।
यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमय दर पनि घटेको छ। आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ५९ पैसा र बिक्री दर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ९० पैसा र बिक्री दर १५५ रूपैयाँ ५८ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ५६ पैसा र बिक्री दर ८६ रूपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ १ पैसा र बिक्री दर ९६ रूपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ३१ पैसा र बिक्री दर १०२ रूपैयाँ ७६ पैसा रहेको छ।
यस्तै, जापानी येन १० को खरिद दर ९ रूपैयाँ ११ पैसा र बिक्री दर ९ रूपैयाँ १५ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८३ पैसा र बिक्री दर १८ रूपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ४८ पैसा र बिक्री दर ३६ रूपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ५४ पैसा र बिक्री दर ३७ रूपैयाँ ७० पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ ३ पैसा र बिक्री दर ४ रूपैयाँ ५ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ २६ पैसा र बिक्री दर ३७ रूपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ८९ पैसा र बिक्री दर ३१ रूपैयाँ ३ पैसा रहेको छ।
साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ३५ पैसा र बिक्री दर ९ रूपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ६२ पैसा र बिक्री दर १३ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ८० पैसा र बिक्री दर १९ रूपैयाँ ८८ पैसा रहेको छ।