काठमाडौँ। आज पनि सुनको भाउ बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रूपैयाँले बढेर १ लाख ६८ हजार ५०० रूपैयाँ पुगेको छ। यसअघि मंगलबार छापावाल सुन १ लाख ६८ हजार २०० रूपैयाँ कायम भएको थियो।
यता, आज (बुधबार) चाँदीको भाउ भने तोलामा १५ रूपैयाँले घटेर २ हजार १५ रूपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३० रूपैयाँमा कारोबार भएको थियो।
22 Kartik 2081, Budhbar 01:42 मा प्रकाशित
180
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar