काठमाडौँ। आज (असार ५ गते) नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन तोलामा ४०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसका साथै, आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २२ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला २२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
5 Asar 2082, Bihibar 11:20 मा प्रकाशित
364
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar