अमेरिकी डलर, युरो, कतारी रियालदेखि ओमानी रियालसम्मको भाउ कति छ आज?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ २५ पैसा र बिक्री दर १३७ रूपैयाँ ८५ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ २ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६८ रूपैयाँ ७४ पैसा र बिक्री दर १६९ रूपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५० रूपैयाँ १६ पैसा र बिक्री दर १५० रूपैयाँ ८२ पैसा कायम गरिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ९५ पैसा र बिक्री दर ८५ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ २९ पैसा र बिक्री दर ९५ रूपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ ३४ पैसा र बिक्री दर १०० रूपैयाँ ७७ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६८ पैसा र बिक्री दर ८ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७२ पैसा र बिक्री दर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५६ पैसा र बिक्री दर ३६ रूपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ६५ पैसा र बिक्री दर ३७ रूपैयाँ ८१ पैसा रहेको छ। 

यसैगरी, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९७ पैसा र बिक्री दर ३ रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ३७ पैसा र बिक्री दर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ५२ पैसा र बिक्री दर ३० रूपैयाँ ६६ पैसा रहेको छ। 

साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ३५ पैसा र बिक्री दर ९ रूपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ३१ पैसा र बिक्री दर १२ रूपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिद दर १८ रूपैयाँ ९५ पैसा र बिक्री दर १९ रूपैयाँ ३ रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ६३ पैसा र बिक्री दर १७ रूपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ९९ पैसा र बिक्री दर ४४६ रूपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रूपैयाँ ८ पैसा र बिक्री दर ३६५ रूपैयाँ ६७ पैसा, ओमानी रियाल एकको खरिद दर ३५६ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५८ रूपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया