नेपाल राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर, डलरदेखि दिनारसम्म कति कति?

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ८ पैसा र बिक्री दर १३६ रूपैयाँ ६८ पैसा कायम भएको छ।   

युरोपियन युरो एकको खरिद दर १४९ रूपैयाँ ९ पैसा र बिक्री दर १४९ रूपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १७५ रूपैयाँ ४३ पैसा र बिक्री दर १७६ रूपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५८ रूपैयाँ १३ पैसा र बिक्री दर १५८ रूपैयाँ ८३ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रूपैयाँ २५ पैसा र बिक्री दर ८२ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ६९ पैसा र बिक्री दर ९६ रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ १० पैसा र बिक्री दर १०१ रूपैयाँ ५५ पैसा रहेको छ।  

जापानी येन १० को खरिद दर ९ रूपैयाँ २६ पैसा र बिक्री दर ९ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६९ पैसा र बिक्री दर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ २७ पैसा र बिक्री दर ३६ रूपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ३३ पैसा र बिक्री दर ३७ रूपैयाँ ५० पैसा रहेको।   

थाइ भाट एकको खरिद दर ३ रूपैयाँ ९५ पैसा र बिक्री दर ३ रूपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ५ पैसा र बिक्री दर ३७ रूपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ६७ पैसा र बिक्री दर ३० रूपैयाँ ८० पैसा,  साउथ कोरियन वन १ सयको खरिद दर ९ रूपैयाँ ३२ पैसा र बिक्री दर ९ रूपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ६२ पैसा र बिक्री दर १३ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ र बिक्री दर २० रूपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   


प्रतिक्रिया