काठमाडौँ। नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो।
पौस १६ गते (मंगलबार) पेट्रोलको मूल्यमा प्रतिलिटर १ रूपैयाँ र डिजेल प्रतिलिटर २ रूपैयाँले मूल्य बढेको छ।
पेट्रोलको मूल्य अब १ सय ६३ कायम भएको छ भने डिजेलको मूल्य १ सय ५३ कायम भएको छ। पेट्रोल, डिजेलको मूल्य बढेको भएपनि हवाइ इन्धनको मूल्य भने घटेको छ।
हवाई इन्धन आन्तरिकतर्फ १ सय २८ बाट घटेर १ सय २६ कायम भएको छ।
17 Poush 2081, Mangalbar 09:43 मा प्रकाशित
94
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar