काठमाडौँ। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४०० सय रूपैयाँले बढेर १ लाख ५१ हजार २०० रूपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन १ लाख ५० हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार १ हजार ८४० रूपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भैइरहेको छ।
2 Poush 2081, Sombar 12:40 मा प्रकाशित
200
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar