काठमाडौँ। नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवन सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।
सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने जनाइएको छ।
1 Ashwin 2081, Sombar 09:50 मा प्रकाशित
211
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar