काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आइबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर, युरो, युके, अष्ट्रेलियन डलर, क्यानेडियन, सिङ्गापुर डलरको मुल्य स्थिर रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ६४ पैसा र बिक्री दर १३८ रूपैयाँ २४ पैसा कायम रहेको छ। युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ३६ पैसा र बिक्री दर १४४ रूपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७० रूपैयाँ ९४ पैसा र बिक्री दर १७१ रूपैयाँ ६८ पैसा कायम रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ९५ पैसा र बिक्री दर ८७ रूपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ४ पैसा र बिक्री दर ९६ रूपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ १७ पैसा र बिक्री दर १०२ रूपैयाँ ६१ पैसा रहेको छ।
त्यसैगरी, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८३ पैसा र बिक्री दर ८ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ र बिक्री दर १९ रूपैयाँ ८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ६९ पैसा र बिक्री दर ३६ रूपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ८५ पैसा र बिक्री दर ३८ रूपैयाँ ७२ पैसा रहेको छ।
युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ४७ पैसा र बिक्री दर ३७ रूपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ४४ पैसा र बिक्री दर ३१ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar