आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङको भाउ

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ५० पैसा र बिक्री दर १३७ रूपैयाँ १० पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४७ रूपैयाँ ४१ पैसा र बिक्री दर १४८ रूपैयाँ ६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७६ रूपैयाँ ६६ पैसा र बिक्री दर १७७ रूपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ४२ पैसा र बिक्री दर १५५ रूपैयाँ १० पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ८ पैसा र बिक्री दर ८५ रूपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ३० पैसा र बिक्री दर ९५ रूपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ६३ पैसा र बिक्री दर १०२ रूपैयाँ ७ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ९ रूपैयाँ १५ पैसा र बिक्री दर ९ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७८ पैसा र बिक्री दर १८ रूपैयाँ ८६ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३९ पैसा र बिक्री दर ३६ रूपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ४५ पैसा र बिक्री दर ३७ रूपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया