यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ५९  पैसा र बिक्री दर १४० रूपैयाँ १९ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९० पैसा र बिक्री दर १४५ रूपैयाँ ५२ पैसा रहेको छ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७३ रूपैयाँ ८४ पैसा र बिक्री दर १७४ रूपैयाँ ५९ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५३ रूपैयाँ ९१ पैसा र बिक्री दर १५४ रूपैयाँ ५७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७० पैसा र बिक्री दर ८८ रूपैयाँ ८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ४३ पैसा र बिक्री दर ९७ रूपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३३ पैसा र बिक्री दर १०३ रूपैयाँ ७७ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिद दर ९ रूपैयाँ १८ पैसा र बिक्री दर ९ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ १५ पैसा र बिक्री दर १९ रूपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रूपैयाँ २२ पैसा र बिक्री दर ३७ रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रूपैयाँ २९ पैसा र बिक्री दर ३८ रूपैयाँ ४५ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रूपैयाँ १५ पैसा र बिक्री दर ४ रूपैयाँ १७ पैसा, युएई दिराम एकको खरिद दर ३८ रूपैयाँ १ पैसा र बिक्री दर ३८ रूपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ४४ पैसा र बिक्री दर ३१ रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ६६ पैसा र बिक्री दर ९ रूपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ८३ पैसा र बिक्री दर १२ रूपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपैयाँ ५१ पैसा रहेको छ।

हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ९२ पैसा र बिक्री दर १८ रूपैयाँ, कुवेती दिनार एकको खरिद दर ४५२ रूपैयाँ २७ पैसा र बिक्री दर ४५४ रूपैयाँ २२ पैसा, बहराइन दिनार एकको खरिद दर ३७० रूपैयाँ २७ पैसा र बिक्री दर ३७१ रूपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिद दर ३६२ रूपैयाँ ५६ पैसा र बिक्री दर ३६४ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया