काठमाडौँ। भोलि साउन २० गते (आइतबार) मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा काठमाडौँ उपत्यका भित्रका जिल्लाहरू (काठमाडौँ, ललितपुर र भक्तपुर) मा बिदा रहेको हुँदा उक्त दिन ग्राहक वर्गको सुविधाको लागि माछापुच्छ्रे बैंक लिमिटेको काडमाडौँ उपत्यका अन्तर्गत न्यूरोड, पुतलीसडक र सुर्यविनायकका काउण्टर बिहान १० बजेदेखि अपरान्ह ४ बजे सम्म खुल्ला रहने माछापुच्छ्रे बैंकले जनाएको छ।
18 Saun 2081, Shanibar 08:41 मा प्रकाशित
194