काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३८ रूपैयाँ २२ पैसा र बिक्री दर १३९ रूपैयाँ ८२ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १५१ रूपैयाँ १२ पैसा र बिक्री दर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७९ रूपैयाँ ४९ पैसा र बिक्री दर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५७ रूपैयाँ १७ पैसा र बिक्री दर १५७ रूपैयाँ ८५ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ५ पैसा र बिक्री दर ८८ रूपैयाँ ४३ , क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ७५ पैसा र बिक्री दर ९७ रूपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ८० पैसा र बिक्री दर १०४ रूपैयाँ २५ पैसा रहेको छ।
यस्तै, जापानी येन १० को खरिद दर ९ रूपैयाँ २३ पैसा र बिक्री दर ९ रूपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ १३ पैसा र बिक्री दर १९ रूपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ८५ पैसा र बिक्री दर ३७ रूपैयाँ १ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ९२ पैसा र बिक्री दर ३८ रूपैयाँ ८ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ १२ पैसा र बिक्री दर ४ रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ६३ पैसा र बिक्री दर ३७ रूपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ १० पैसा र बिक्री दर ३१ रूपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ५२ पैसा र बिक्री दर ९ रूपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ७२ पैसा र बिक्री दर १३ रूपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ २६ पैसा र बिक्री दर २० रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar