काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ५८ पैसा र बिक्री दर १३४ रूपैयाँ १८ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ६१ पैसा र बिक्री दर १४९ रूपैयाँ २८ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ १७८ रूपैयाँ ५२ पैसा र बिक्री दर १७९ रूपैयाँ ३२ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९१ रूपैयाँ ४४ पैसा र बिक्री दर ९१ रूपैयाँ ८५ पैसा रहेको छ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६५ पैसा र बिक्री दर ३६ रूपैयाँ ८१ पैसा रहेको छ। युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ३७ पैसा र बिक्री दर ३६ रूपैयाँ ५३ पैसा रहेको छ। मलेसिएन रिङ्गिट एकको खरिद दर ३२ रूपैयाँ १६ पैसा र बिक्री दर ३२ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्