काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम गरिएको छ।
अमेरिकी डलर १ को खरिद दर १३९.०१ र बिक्री दर १३९.६१, युरोपियन युरो १ को खरिद दर १६१.८८ र बिक्री दर १६२.५८, बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १८७.४८ र बिक्री दर १८८.२९, स्विस फ्र्याङ्क १ को खरिद दर १७२.११ र बिक्री दर १७२.८५, अष्ट्रेलियन डलर १ को खरिद दर ८९.४५ र बिक्री दर ८९.८३, क्यानेडियन डलर १ को खरिद दर १००.१८ र बिक्री दर १००.६२, सिंगापुर डलर १ को खरिद दर १०८.१३ र बिक्री दर १०८.६० रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिद दर ९.४२ र बिक्री दर ९.४६, चिनियाँ युआन १ को खरिद दर १९.३७ र बिक्री दर १९.४५, साउदी रियाल १ को खरिद दर ३७.०४ र बिक्री दर ३७.२०, कतारी रियाल १ को खरिद दर ३८.१४ र बिक्री दर ३८.३०, थाई भाट १ को खरिद दर ४.२७ र बिक्री दर ४.२९, युएई दिराम १ को खरिद दर ३७.८५ र बिक्री दर ३८.०१, मलेसियन रिंगिट १ को खरिद दर ३२.८९ र बिक्री दर ३३.०४ रहेको छ ।
त्यस्तै दक्षिण कोरियाली वन १०० को खरिद दर ९.९४ र बिक्री दर ९.९८, स्विडिस क्रोनर १ को खरिद दर १४.४९ र बिक्री दर १४.५५, डेनिस क्रोनर १ को खरिद दर २१.६८ र बिक्री दर २१.७८, हङकङ डलर १ को खरिद दर १७.७९ र बिक्री दर १७.८७, कुवेती दिनार १ को खरिद दर ४५४.८२ र बिक्री दर ४५६.७८, बहराइन दिनार १ को खरिद दर ३६८.७२ र बिक्री दर ३७०.३१, र ओमानी रियाल १ को खरिद दर ३६१.०५ र बिक्री दर ३६२.६१ तोकिएको छ।
नेपाल राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।