काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५६ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४७ रूपैयाँ ७० पैसा र बिक्री दर १४८ रूपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७७ रूपैयाँ १८ पैसा र बिक्री दर १७७ रूपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ९८ पैसा र बिक्री दर १५५ रूपैयाँ ६६ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ४६ पैसा र बिक्री दर ८६ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ ८८ पैसा र बिक्री दर ९६ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ २६ पैसा र बिक्री दर १०२ रूपैयाँ ७१ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ ८ पैसा र बिक्री दर ९ रूपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८५ पैसा र बिक्री दर १८ रूपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५१ पैसा र बिक्री दर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ५७ पैसा र बिक्री दर ३७ रूपैयाँ ७४ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ ५ पैसा र बिक्री दर ४ रूपैयाँ ६ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ २९ पैसा र बिक्री दर ३७ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ९१ पैसा र बिक्री दर ३१ रूपैयाँ ४ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ३५ पैसा र बिक्री दर ९ रूपैयाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ६६ पैसा र बिक्री दर १३ रूपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ८० पैसा र बिक्री दर १९ रूपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।