घर बनाउँदा ध्यान दिनुहोस् इँटाको यस्ता गुणहरूलाई

काठमाडौँ।  हामीले घर बनाउँदा कस्तो इँटा प्रयोग गर्ने भन्ने बारे विशेष ध्यान दिन जरूरी छ। आजको लेखमा इँटाको गुणबारे चर्चा गरिने छ। 

इँटाका गुणहरू देहायअनुसार छन्ः

१ राम्ररी पाकेको चिल्लो सतह भएको हुनुपर्छ।

२ एकनासको रातो रंगको र चिराहरू नपरेको हुनुपर्छ ।

३ एउटै आकार भएको इँटा प्रयोग गर्नुपर्छ । 

४ दुई ईट्टा ठोक्दा धातुको जस्तो गुञ्जिने आवाज आउने हुनुपर्छ ।

६ २४ घण्टास पानीमा भिजाउँदा ईट्टाको तौलको २५% भन्दा बढी नबढ्ने हुनुपर्छ ।

७ इँटा ३ फिटको उचाइबाट ठाडो पारी कडा सतहमा खसालदा नफुट्ने खालको हुनुपर्छ। 

प्रतिक्रिया