काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७१ पैसा र बिक्री दर १३५ रूपैयाँ ३१ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ३९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ ९ र बिक्री दर १७४ रूपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५३ रूपैयाँ ८५ पैसा र बिक्री दर १५४ रूपैयाँ ५३ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ६८ पैसा र बिक्री दर ८९ रूपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ८५ पैसा र बिक्री दर ९७ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ५७ पैसा र बिक्री दर १०२ रूपैयाँ २ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८३ पैसा र बिक्री दर ८ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७६ पैसा र बिक्री दर १८ रूपैयाँ ८५ पैसा रहेको छ।
त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९५ पैसा र बिक्री दर ३७ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar