काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ५६ पैसा र बिक्री दर १३५ रूपैयाँ १६ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ २१ पैसा र बिक्री दर १३५ रूपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७३ रूपैयाँ २० पैसा र बिक्री दर १७३ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५३ रूपैयाँ ४८ पैसा र बिक्री दर १५४ रूपैयाँ १६ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ३३ पैसा र बिक्री दर ८८ रूपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ७५ पैसा र बिक्री दर ९७ रूपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १८७ पैसा र बिक्री दर १०१ रूपैयाँ ३२ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७३ पैसा र बिक्री दर ८ रूपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७६ पैसा र बिक्री दर १८ रूपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८२ पैसा र बिक्री दर ३५ रूपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९१ पैसा र बिक्री दर ३७ रूपैयाँ ८ पैसा रहेको छ।
त्यसैगरी, थाइ भाट एकको खरिद दर ३ रूपैयाँ ९३ पैसा र बिक्री दर ३ रूपैयाँ १५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ६३ पैसा र बिक्री दर ३६ रूपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ५६ पैसा र बिक्री दर ३० रूपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ६१ पैसा र बिक्री दर ९ रूपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ३८ पैसा र बिक्री दर १२ रूपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ३४ पैसा र बिक्री दर १९ रूपैयाँ ४३ पैसा तोकिएको छ।
हङ्कङ डलर एकको खरिद दर १७ रूपैयाँ ३१ पैसा र बिक्री दर १७ रूपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिद दर ४३८ रूपैयाँ २३ पैसा र बिक्री दर ४४० रूपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिद दर ३५६ रूपैयाँ ९३ पैसा र बिक्री दर ३५८ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar