काठमाडौँ। आज सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ १ लाख ६२ हजार ८०० कायम भएको छ। यसअघि शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ भने तोलामा ५ रूपैयाँले घटेर १९ सय १० रूपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
20 Magh 2081, Aaitabar 05:05 मा प्रकाशित
99
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar