जाजरकोटमा भूकम्पको धक्का

काठमाडौँ।  जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ। 

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो।

८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रतिक्रिया