माघ १२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि हातपात भएको छ । विमानस्थलका प्रहरी प्रमुख अर्जुन चन्दका अनुसार विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि शुक्रबार हातपात भएको हो ।
मोक्तानलाई प्रहरी जवानले हातपात गरेका हुन् । चेकजाँचका क्रममा हातपात भएको बताइएको छ ।
12 Magh 2080, Shukrabar 05:38 मा प्रकाशित
137