काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा रू ५०० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रू १ लाख ६१ हजारमा कारोबार भएकोमा आज भने रू एक लाख ६० हजार ५०० कायम भएको छ।
यस्तै चाँदीको मूल्य तोलामा रू ५ रूपैयाँले घटेको छ। आइतबार प्रतितोला रू १ हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रू १ हजार ९सय ८० रहेको छ।
22 Ashwin 2081, Sombar 03:43 मा प्रकाशित
200