काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ३० पैसा र बिक्री दर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १५५ रूपैयाँ २८ पैसा र बिक्री दर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १८१ रूपैयाँ २३ पैसा र बिक्री दर १८२ रूपैयाँ ३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६६ रूपैयाँ ९८ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ९१ पैसा र बिक्री दर ८७ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ४२ पैसा र बिक्री दर ९८ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ९५ पैसा र बिक्री दर १०४ रूपैयाँ ४१ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ ५९ पैसा र बिक्री दर ९ रूपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६७ पैसा र बिक्री दर १८ रूपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३३ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ३९ पैसा र बिक्री दर ३७ रूपैयाँ ५६ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रूपैयाँ ८ पैसा र बिक्री दर ४ रूपैयाँ १० पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ८८ पैसा र बिक्री दर ३१ रूपैयाँ २ पैसा रहेको छ।
यसैगरी, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ५७ पैसा र बिक्री दर ९ रूपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रूपैयाँ १५ पैसा र बिक्री दर १४ रूपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ ८० पैसा र बिक्री दर २० रूपैयाँ ८९ पैसा रहेको छ।
हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ५६ पैसा र बिक्री दर १७ रूपैयाँ ६४ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ५४ पैसा र बिक्री दर ४४६ रूपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रूपैयाँ ५४ पैसा र बिक्री दर ३६३ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५६ रूपैयाँ ५ पैसा रहेको छ।
केन्द्रीय बैंकले भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।