काठमाडौँ। पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशभर आंशिक बदली छ। तराईका केही स्थानमा हुस्सु लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो र राति मुख्यतया मौसम सफा रहनेछ।
काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आइतबार चिसो केही घटेको छ। बिहानको तापक्रम ४.५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ। शनिबार बिहान तापक्रम २ डिग्री सेल्सियस पुगेको थियो।
आइतबार उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको अनुमान छ।
1 Poush 2081, Aaitabar 12:01 मा प्रकाशित
209
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar