कति छ आज डलरको भाउ? यस्तो छ विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ३७ पैसा र बिक्री दर १३७ रूपैयाँ ९७ पैसा रहेको छ।  युरोपियन युरो एकको खरिद दर १५६ रूपैयाँ २ पैसा र बिक्री दर १५६ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७९ रूपैयाँ ७८ पैसा र बिक्री दर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६८ रूपैयाँ ३८ पैसा र बिक्री दर १६९ रूपैयाँ ११ पैसा रहेको छ।

 त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ७१ पैसा र बिक्री दर ८६ रूपैयाँ ९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ८० पैसा र बिक्री दर ९९ रूपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रूपैयाँ ३ पैसा र बिक्री दर १०४ रूपैयाँ ४८ पैसा रहेको छ।

 यसैगरी, जापानी येन १० को खरिद दर ९ रूपैयाँ ६३ पैसा र बिक्री दर ९ रूपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८२ पैसा र बिक्री दर १८ रूपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्री दर ३७ रूपैयाँ ८५ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रूपैयाँ १० पैसा र बिक्री दर ४ रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ ४० पैसा र बिक्री दर ३७ रूपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ ६ पैसा र बिक्री दर ३१ रूपैयाँ २० पैसा, साउथ कोरियन वन १ सयको खरिद दर ९ रूपैयाँ ६० पैसा र बिक्री दर ९ रूपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रूपैयाँ र बिक्री दर १४ रूपैयाँ ६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ ८९ पैसा र बिक्री दर २० रूपैयाँ ९८ पैसा रहेको छ।

 त्यस्तै, हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ७१ पैसा र बिक्री दर १७ रूपैयाँ ७९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४८ रूपैयाँ ६४ पैसा र बिक्री दर ४५० रूपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रूपैयाँ ४२ पैसा र बिक्री दर ३६६ रूपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रूपैयाँ ८२ पैसा र बिक्री दर ३५८ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया