काठमाडौँ। उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ।
ब्रेन ट्युमरका कारण बिरामी रहेका उनको उपचारका क्रममा निधन भएको उच्च अदालत पाटनले जनाएको छ।
उनको निधनको शोकमा उच्च अदालत पाटनको सबै कामकारबाही बिहीबार बन्द हुने भएको छ।
उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ।
30 Saun 2081, Bihibar 10:55 मा प्रकाशित
149
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar