ग्लोबल आइएमई बैंकको शाखा कार्यालय स्थानान्तरण हुने

काठमाडौँ। ग्लोबल आइएमई बैंकको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ। 

बैंकको जनकपुर उप-महानगरपालिका वडा नं. २ कदमचोक स्थित सञ्चालनमा रहेको उक्त शाखा कार्यालय साउन ११ गते अर्थात आइतबारबाट जनकपुर उप-महानगरपालिका वडा नं. ८ रामानन्द चोक अर्थात साबिक भन्दा ३ कि.मि. को दूरीमा स्थानान्तरण भई सेवा सञ्चालनमा आउने बैंकले जनाएको छ।   

प्रतिक्रिया