काठमाडौँ। गीतकार प्रितम श्रेष्ठले आफ्नो नयाँ म्यूजिक भिडियो 'मायाँ गाँसेसी' सार्वजनिक गरेका छन्। मायाँ गाँसेसी लोक गितलाई आफ्नै युट्युव च्यानल प्रितम श्रेष्ठ मार्फत सार्वजनिक गरिएको छ।
उक्त लोक गितले मौलिकता जोगाउन खोजेको छ भने यस गितमा प्रतिम श्रेष्ठको शब्द रचना, मुकुन्द भट्ट र दिपीका थापाको अभिनय रहेको छ।
गीतकार श्रेष्ठ हाल क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा बस्दै आएका छन्। उनी सानैदेखि नेपाली गजल र गीत लेखनमा व्यस्त थिए।
नेपालबाट टाढा रहे पनि उनले नेपाली गजल र गीत लेख्ने क्रम जारी छ।
17 Asar 2082, Mangalbar 08:53 मा प्रकाशित
251
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar