काठमाडौँ। आज अर्थात बिहीबार (वैशाख ४ गते) सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ८०० रूपैयाँले घटेर १ लाख ८९ हजार ८०० रूपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३६ सय रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ९० हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ६० रूपैयाँ कायम भएको छ। यसअघि बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
5 Baisakh 2082, Shukrabar 11:36 मा प्रकाशित
445
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar