काठमाडौँ। आज (माघ १८ गते) सुनको भाउ तोलामा २३ सय रूपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २३ सय रूपैयाँले बढेर १ लाख ६२ हजार ८०० रूपैयाँ कायम भएको छ। यसअघि, बिहीबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ५०० रूपैयाँ रहेको थियो।
यता, आज चाँदीको भाउ पनि तोलामा ३० रूपैयाँले बढेर १९ सय १५ रूपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला १८ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।
18 Magh 2081, Shukrabar 02:59 मा प्रकाशित
112
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar