आजको विदेशी मुद्राको विनिमय दर : कुन बढ्यो, कुन घट्यो ?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ४३ पैसा र बिक्री दर १३७ रूपैयाँ ३ पैसा रहेको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १५५ रूपैयाँ ५ पैसा र बिक्री दर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८१ रूपैयाँ ६४ पैसा र बिक्री दर १८२ रूपैयाँ ४४ पैसा, स्वीस फ्र्यांक एकको खरिद दर १६४ रूपैयाँ ६७ पैसा र बिक्री दर १६५ रूपैयाँ ४० पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७ पैसा र बिक्री दर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ २८ पैसा र बिक्री दर ९८ रूपैयाँ ७१ पैसा, सिंगापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ८१ पैसा र बिक्री दर १०४ रूपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै, येन १० को खरिद दर ९ रूपैयाँ ५२ पैसा र बिक्री दर ९ रूपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७२ पैसा र बिक्री दर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३७ पैसा र बिक्री दर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ४३ पैसा र बिक्री दर ३७ रूपैयाँ ५९ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रूपैयाँ ७ पैसा र बिक्री दर ४ रूपैयाँ ९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ १४ पैसा र बिक्री दर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३१ रूपैयाँ १९ पैसा र बिक्री दर ३१ रूपैयाँ ३३ पैसा रहेको छ। 

यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ४८ पैसा र बिक्री दर ९ रूपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रूपैयाँ ८ पैसा र बिक्री दर १४ रूपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रूपैयाँ ७७ पैसा र बिक्री दर २० रूपैयाँ ८६ पैसा रहेको छ। 

हङकङ डलर एकको खरिद दर १७ रूपैयाँ ५९ पैसा र बिक्री दर १७ रूपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रूपैयाँ ९३ पैसा र बिक्री दर ४४६ रूपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६३ रूपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रूपैयाँ ३४ पैसा र बिक्री दर ३५५ रूपैयाँ ९० पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया