काठमाडौँ। आज (मंगलबार) सुनको भाउ तोलामा १९ सय रूपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १९ सय रूपैयाँले बढेर १ लाख ६४ हजार ७०० रूपैयाँ कायम भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख ६२ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
यता, आज चाँदीको भाउ पनि तोलामा ३५ रूपैयाँले बढेर १९ सय ३० रूपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।
22 Magh 2081, Mangalbar 01:53 मा प्रकाशित
115
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar