काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर कायम गरेको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३५ रुपैयाँ ७६ पैसा र बिक्री दर १३६ रुपैयाँ ३६ पैसा रहेको छ।
यस्तै, युरोपियन युरो एकको खरिद दर १५४ रुपैयाँ ०१ पैसा र बिक्री दर १५४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिद दर १८१ रुपैयाँ ५ पैसा र बिक्री दर १८१ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६४ रुपैयाँ १३ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८३ पैसा र बिक्री दर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ८६ पैसा र बिक्री दर ९८ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ ३० पैसा र बिक्री दर १०३ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ २५ पैसा र बिक्री दर ३७ रुपैयाँ ४१ पैसा रहेको छ।
थाई भाट एकको खरिद दर ४ रुपैयाँ ४ पैसा र बिक्री दर ४ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ९६ पैसा र बिक्री दर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ १२ पैसा र बिक्री दर ३१ रुपैयाँ २५ पैसा रहेको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४० पैसा र बिक्री दर ९ रुपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ र बिक्री दर १४ रुपैयाँ ७ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ६३ पैसा र बिक्री दर २० रुपैयाँ ७२ पैसा रहेको छ।
हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ५० पैसा र बिक्री दर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिद दर ४४२ रुपैयाँ ५२ पैसा र बिक्री दर ४४४ रुपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिद दर ३६० रुपैयाँ १४ पैसा र बिक्री दर ३६१ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिद दर ३५२ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।