काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङलगायत प्रमुख मुद्राको खरिद र बिक्री दर निर्धारण गरिएको छ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा रहेको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ ५५ पैसा तथा बिक्रीदर १४७ रुपैयाँ १८ पैसा तोकिएको छ।
अन्य प्रमुख मुद्राको विनिमय दर यसप्रकार रहेको छ:
यूके पाउन्ड स्ट्रलिङ – खरिददर: १७७ रुपैयाँ १९ पैसा, बिक्रीदर: १७७ रुपैयाँ ९५ पैसा
स्विस फ्र्याङ्क – खरिददर: १५६ रुपैयाँ ३९ पैसा, बिक्रीदर: १५७ रुपैयाँ ०७ पैसा
अष्ट्रेलियन डलर – खरिददर: ८६ रुपैयाँ ७३ पैसा, बिक्रीदर: ८७ रुपैयाँ ११ पैसा
क्यानेडियन डलर – खरिददर: ९६ रुपैयाँ ५६ पैसा, बिक्रीदर: ९६ रुपैयाँ ९८ पैसा
सिङ्गापुर डलर – खरिददर: १०३ रुपैयाँ ६७ पैसा, बिक्रीदर: १०४ रुपैयाँ ११ पैसा
जापानी येन (१०) – खरिददर: ९ रुपैयाँ ३७ पैसा, बिक्रीदर: ९ रुपैयाँ ४१ पैसा
चिनियाँ युआन – खरिददर: १९ रुपैयाँ १६ पैसा, बिक्रीदर: १९ रुपैयाँ २५ पैसा
खाडी मुलुक तथा अन्य मुद्राको विनिमय दर
साउदी रियाल – खरिददर: ३७ रुपैयाँ १५ पैसा, बिक्रीदर: ३७ रुपैयाँ ३१ पैसा
कतारी रियाल – खरिददर: ३८ रुपैयाँ २३ पैसा, बिक्रीदर: ३८ रुपैयाँ ३९ पैसा
युएई दिराम – खरिददर: ३७ रुपैयाँ ९४ पैसा, बिक्रीदर: ३८ रुपैयाँ १० पैसा
कुवेती दिनार – खरिददर: ४५१ रुपैयाँ ४८ पैसा, बिक्रीदर: ४५३ रुपैयाँ ४२ पैसा
बहराइनी दिनार – खरिददर: ३६९ रुपैयाँ ६७ पैसा, बिक्रीदर: ३७१ रुपैयाँ २७ पैसा
ओमानी रियाल – खरिददर: ३६१ रुपैयाँ ९१ पैसा, बिक्रीदर: ३६३ रुपैयाँ ४७ पैसा
भारतीय रुपैयाँको विनिमय दर
नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले तोकिएको विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar