काठमाडौँ। सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेक देशका अन्य भूभागमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
अघिल्ला दिनका तुलनामा भने कमै बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाका केही ठाउँमा पनि दिउँसो हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधवारदेखि देशका धेरै ठाउँमा वर्षा हुँदा वायुको गुणस्तरमा सुधार आएको छ। शनिबारदेखि वर्षा हट्ने महाशाखाको अनुमान छ।
29 Chaitra 2081, Shukrabar 08:47 मा प्रकाशित
91
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar