काठमाडौँ। पश्चिमी वायुको सामान्य प्रभावले देशभरको मौसम सामान्य छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भेगका केही स्थानमा हुस्सु लागेको छ।
कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रहे पनि बाँकी भूभागको मौसम भने सामान्य रहनेछ। राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ।
आज बिहान काठमाडौँमको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
24 Magh 2081, Bihibar 08:50 मा प्रकाशित
61
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar