9851314933 | [email protected]
काठमाडौँ (रासस), शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको कालिध्वज गणले तारकेश्वर नगरपालिका-४ स्थित पुरानो गुह्ययेश्वरी मन्दिरमा बिहीबार फूलपाती पूजा गर्दैै ।