नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी विनिमय दर सार्वजनिक

foreign exchange

काठमाडौं | नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा रहेको छ भने बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।

अन्य विदेशी मुद्राको विनिमय दर यस प्रकार छ:

अष्ट्रेलियन डलर: खरिददर ८७ रुपैयाँ ४० पैसा, बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा

 क्यानेडियन डलर: खरिददर ९६ रुपैयाँ ९१ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३३ पैसा

 सिङ्गापुर डलर: खरिददर १०४ रुपैयाँ २७ पैसा, बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा

 जापानी येन (१०): खरिददर ९ रुपैयाँ ४० पैसा, बिक्रीदर ९ रुपैयाँ ४४ पैसा

 चिनियाँ युआन: खरिददर १९ रुपैयाँ १७ पैसा, बिक्रीदर १९ रुपैयाँ २५ पैसा

 साउदी अरेबियन रियाल: खरिददर ३६ रुपैयाँ ९७ पैसा, बिक्रीदर ३७ रुपैयाँ १३ पैसा

 कतारी रियाल: खरिददर ३८ रुपैयाँ ०५ पैसा, बिक्रीदर ३८ रुपैयाँ २२ पैसा

 युएई दिराम: खरिददर ३७ रुपैयाँ ७६ पैसा, बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा

 मलेसियन रिङ्गेट: खरिददर ३१ रुपैयाँ ४२ पैसा, बिक्रीदर ३१ रुपैयाँ ५५ पैसा

राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमय दर निर्धारण गर्ने गर्दछ, जुन आयात-निर्यात व्यापार तथा विदेशी मुद्रामा कारोबार गर्ने व्यवसायीहरूका लागि मार्गदर्शनको रूपमा उपयोग गरिन्छ।

प्रतिक्रिया