आजको विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरो स्थिर, पाउन्डको मूल्य बढ्यो

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज अर्थात बैशाख १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३६ रूपैयाँ ४३ पैसा र बिक्री दर १३७ रूपैयाँ ३ पैसा रहको छ। युरोपियन युरो एकको खरिद दर १५५ रुपैयाँ ५ पैसा र बिक्री दर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १८१ रूपैयाँ ६६ पैसा र बिक्री दर १८२ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ८० पैसा र बिक्री दर १६५ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २६ पैसा र बिक्री दर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रूपैयाँ ४६ पैसा र बिक्री दर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ७३ पैसा र बिक्री दर १०४ रूपैयाँ १९ पैसा रहेको छ। 

त्यस्तै, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३७ पैसा र बिक्री दर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ४२ पैसा र बिक्री दर ३७ रुपैयाँ ५९ पैसा रहेको छ।

थाई भाट एकको खरिद दर ४ रुपैयाँ ७ पैसा र बिक्री दर ४ रुपैयाँ ८ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ १४ पैसा र बिक्री दर ३७ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रूपैयाँ १९ पैसा र बिक्री दर ३१ रूपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ९ पैसा र बिक्री दर १४ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ७७ पैसा र बिक्री दर २० रुपैयाँ ८६ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७ रुपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ ९० पैसा र बिक्री दर ४४६ रुपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ८८ पैसा र बिक्री दर ३६३ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ८२ पैसा र बिक्री दर ३५६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 


प्रतिक्रिया